सम्माननीय राष्ट्रपतिज्यूले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा दिनुभएको शुभकामना सन्देश

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर २०१८ (२०७५ साल असोज १५)  को अवसरमा राष्ट्रका सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकहरूको शान्त, सुखी, स्वस्थ र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस वर्षको ज्येष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले “Celebrating…

Read More
web1_mgl4123

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र भारतका मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७५ साल असोज १२ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मित्रराष्ट्र भारतका Petroleum & Natural Gas and Skill Development & Entrepreneurship मन्त्री H.E. Mr. Dharmendra Pradhan बाट शिष्टाचार भेट भयो । सो अवसरमा…

Read More

कार्यभार तोक्नु भएको

आज मिति २०७५ साल असोज ६ गते शनिबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यू संयुक्त राष्ट्र संघको ७३औं महासभामा भाग लिन एवम् मित्रराष्ट्र कोष्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०७५ साल असोज ६ गते शनिबार…

Read More
web_mgl4028

सम्माननीय राष्ट्रपतिज्यूबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा नियुक्त

आज मिति २०७५ साल असोज ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्त पदमा कार्यरत श्री नवीनकुमार घिमिरेज्यूलाई नेपालको संविधानको धारा २३८ को उपधारा (२) बमोजिम अख्तियार दुरुपयोग…

Read More
web_mgl3949

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५  का अवसरमा नेपालका लागि विभिन्न मित्रराष्ट्रहरुका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुका लागि राष्ट्रपतिको कार्यालयद्वारा आज मिति २०७५ साल असोज ३ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित साँस्कृतिक कार्यक्रम…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा महामहिम राजदूत तथा कूटनीतिक नियोगप्रमुख दम्पत्तिका लागि आयोजना गर्नुभएको स्वागत समारोहमा दिनुभएको सम्वोधन

सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय मन्त्रीहरु, विशिष्ट महानुभावहरु, महामहिम राजदूत तथा नियोगप्रमुख दम्पत्ति, राष्ट्रसेवकहरु, भद्रमहिला तथा सज्जनवृन्द ! आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको सुखद उपलक्ष्यमा आयोजित…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न महानुभावहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक प्रदान

आज मिति २०७५ साल असोज २ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान दिवस, २०७५ को अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका ५१८ जना…

Read More

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको महत्वपूर्ण दिनको अवसरमा आज असोज ३ गते हामी हर्षोल्लासपूर्वक संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस घडीमा म स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, प्रगति…

Read More
_mgl3761-copy

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७५ साल असोज २ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं….

Read More
web_cre

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल भाद्र २८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्र मन्त्रीज्यूलागयत नेपाल सरकारका…

Read More