सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघी पर्व, २०७५” का अवसरमा व्यक्त शुभकामना सन्देश

हाम्रो देश नेपालका विभिन्‍न समुदायले माघ १ गते आ-आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघीले परिचित महत्वपूर्ण चाडको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु…

Read More

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सन्देश दिनुभएको छ । उक्त सन्देशको व्यहोरा देहाय वमोजिम छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पृथ्वीनारायण शाहको २९७…

Read More
web_mgl738

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानका परराष्ट्र मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७५ साल पुस २६ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जापानका परराष्ट्र मन्त्री H.E. Mr. Taro Kono ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र…

Read More
credential_2075-9-23

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल पुस २3 गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु…

Read More
web_mgl7196

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७५ साल पुस १८ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.व.रा.ज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ…

Read More