सम्माननीय राष्ट्रपतिज्यूबाट अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा व्यक्त शुभकामना सन्देश
२८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश “दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य” भन्ने राष्ट्रिय संकल्पका साथ मनाउन लागिएको अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा फरकक्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको संविधानले न्याय र समानतामा…