सम्माननीय राष्ट्रपतिज्यूसमक्ष थाइल्याण्डका लागि नेपालको आवासीय नवनियुक्त राजदूतबाट राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण

आज मिति २०७६ साल जेठ २० गते सोमबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष थाइल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री गणेशप्रसाद ढकालले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल जेठ २० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरूको महान् चाड बडा दसैँ, २०७७ का अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपालीहरूको महान् चाड बडा दसैँ, २०७७ को शुभकामना सन्देश नेपालीहरूको महान् चाड बडा दसैँ, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त…

Read More

कार्यक्रमहरू नहुने सम्बन्धी प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्‍न शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने साथै सम्माननीयज्यूले विजया दशमीको दिन इच्छुक महानुभावहरूलाई टीका प्रदान गर्नुहुने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को कारण उक्त…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट राजदूत नियुक्ति

आज मिति २०७7 साल कात्तिक ६ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि श्री गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि श्री तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका…

Read More

सूचनाको हकसम्बन्धी ऐन , २०६४ को दफा ५ को उपदफा (३) र सूचनाको हक-सम्बन्धी नियमावली ,२०६५ को नियम (३ ) बमोजिम सार्वजनिक गरिएको विवरण

सूचनाको हकसम्बन्धी  सार्वजनिक गरिएको विवरण  साउन देखि असोज २०७७

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पुनर्निर्मित रानीपोखरीको उद्‌घाटन समारोहमा गर्नुभएको सम्बोधन

सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीहरू, माननीय सांसदहरू, राष्ट्रसेवकहरू, काठमाडौँ महानगरपालिकाका मेयर लगायत महानगपालिका परिवार, सञ्चारकर्मीहरू, भद्रमहिला तथा सज्जनवृन्द ! विक्रम सम्बत् २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूका कारण व्यहोर्न परेको ठूलो मानवीय, आर्थिक एवं भौतिक क्षति र पीडा…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट “कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष” लाई सहयोग प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित “कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष“ मा जम्मा हुने गरी यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च…

Read More

आयोगहरूको वार्षिक प्रतिवेदन ग्रहण

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा २९४ बमोजिम तपसिल बमोजिमका आयोगहरुबाट आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश भयो । क्र.सं. आयोगको नाम १ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग २ राष्ट्रिय समावेशी आयोग ३ मधेशी आयोग ४…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरूबाट मन्त्री पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७७ साल असोज २९ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।…

Read More

विश्व हात धुने दिवसको अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

विश्‍व हात धुने दिवसको शुभकामना सन्देश आज ‘विश्व हात धुने दिवस’ (अक्टोबर १५) का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा स्वच्छ र स्वस्थ जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालमा सन् २००८ अक्टोबर १५ देखि…

Read More

मन्त्रिपरिषद् गठन

आज मिति २०७७ साल असोज २८ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद् गठन…

Read More
Load More