सम्माननीय राष्ट्रपतिज्यूसमक्ष त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुबाट भेट

आज मिति २०७३ साल पौष १४ गते बिहीबारका दिन राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुबाट भेट भयो । उक्त अवसरमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्रीज्यू, सहकुलपति एवम् माननीय शिक्षामन्त्रीज्यू, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिज्यू तथा पदाधिकारीज्यूहरु लगायत…

Read More

“तमूल्होसार पर्व २०७३” का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

तमू गुरुङ्ग समुदायको महान पर्व “तमूल्होसार” का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ्ग समुदायहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपाल धार्मिक-साँस्कृतिक रुपमा सम्पन्‍न र समृद्ध मुलुक हो। यहाँ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ पौष १३ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोग, नेपालका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आ.व….

Read More

क्रिसमस डेको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्‍भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्‍न हाम्रो मुलुकमा मनाइने…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष Dr. Sania Nishtar बाट शिष्टाचार भेट

आज मिति २०७३ साल पौष ७ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका पाकिस्तानका पूर्व मन्त्री एवम् World Health Organization (WHO) को Director General पदका उम्मेदवार Dr. Sania Nishtar बाट शिष्टाचार भेट…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७३ साल पौष ७ गते बिहीबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको सम्वत् २०७३ साल मंसिर ५ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि विभिन्न मुलुकका महामहिम राजदूतहरुद्वारा ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७३ साल पौष ६ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा प्रधान सेनापति श्री राजेन्द्र क्षत्री,…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मंगोलियाका परराष्ट्र मन्त्रीज्यूको नेतृत्वको टोलीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल पुस ४ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका मंगोलियाका परराष्ट्र मन्त्री H.E. Mr. Tsend Munkh-Orgil को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्‍यो । भेटका अवसरमा नेपाल र…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनिया कम्यूनिष्ट पार्टीका Member of Political Bureau and Secretariat of CPC को नेतृत्वको टोलीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल पुष ३ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका चीनिया कम्यूनिष्ट पार्टी (CPC) का Member of Political Bureau and Secretariat of CPC Central Committee and Chief of CPC…

Read More

उधौली पर्व २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

किराँत जातिहरुको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत जाति नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्‍भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस प्रकारका चाडपर्वहरुले सामाजिक एवम्…

Read More