सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतीय राजदूतबाट बिदाई भेट

आज मिति २०७३ साल फागुन १७ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो कार्यावधि पूरा गर्नुभएका नेपालका लागि मित्रराष्ट्र भारतका राजदूत रणजीत रेले बिदाई भेट गर्नु भयो । भेटमा पारस्परिक सम्बन्धको बिषयमा कुराकानी भयो ।…

Read More

ग्याल्पो ल्होसार २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

शेर्पा जातिको महान पर्व एवं नयाँ वर्ष “ग्याल्पो ल्होसार” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली शेर्पा समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रमुख सूचना आयुक्तबाट भेट

आज मिति २०७३ साल फागुन ११ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रमुख सूचना आयुक्त श्री कृष्णहरि बाँस्कोटा, सूचना आयुक्तद्वय श्री किरणकुमार पोखरेल र श्रीमती यशोदादेवी तिम्सिनाबाट भेट भयो । उक्त भेटका अवसरमा प्रमुख सूचना…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सार्कका महासचिवबाट शिष्टाचार विदाइ भेट

आज मिति २०७३ साल फागुन १० गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो कार्यकाल पूरा गर्न लाग्नु भएका सार्कका महासचिव श्री अर्जुनबहादुर थापाले शिष्टाचार विदाइ भेट गर्नुभयो  । (केशव प्रसाद घिमिरे) उपसचिव

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष UNESCO को Director General पदका प्रत्यासीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल फागुन १० गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका कतारका अमिरी दिवानका सल्लाहकार एवम् UNESCO को Director General पदका प्रत्यासी डा. हमाद वीन अब्दूलअजिज अल कुवारीबाट शिष्टाचार भेट…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतका केन्द्रिय रेल मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल फागुन ८ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका भारतका केन्द्रिय रेल मन्त्री महामहिम श्री सुरेश प्रभुबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट निर्वाचन आयुक्त पदमा नियुक्त

आज मिति २०७३ साल फागुन ५ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा देहायका महानुभावहरुलाई निर्वाचन आयोगको आयुक्त पदमा नियुक्त गर्नुभएको छ ।   क्र.सं. नाम थर 1….

Read More

सम्माननीय राष्ट्रपतिज्यूसँग प्रमुख सात राजनीतिक दलका नेताहरुबाट भेट

आज मिति २०७३ साल फागुन २ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसँग प्रमुख राजनीतिक दलका प्रमुखज्यूहरुबाट भेट भयो । भेटका अवसरमा हालको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । उक्त भेटमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू,…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल फागुन २ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाकिस्तानका लागि नेपाली राजदूत पदमा कार्यरत श्री सेवा लम्साल अधिकारीलाई टर्कीका लागि समेत गैरआवासीय नेपाली राजदूत…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७३ साल माघ २८ गते शुक्रबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको विभिन्न मितिको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।…

Read More