सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानी संसदका सदस्यहरुबाट शिष्टाचार भेट
आज मिति २०७४ साल साउन ११ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका जापानी संसदका सदस्यहरु H.E. Ms. Hinako Takahashi र H.E. Ms. Yuko Nakagawa ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा…