सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संयुक्त राष्ट्रसंघका उपमहासचिवबाट शिष्टाचार भेट

आज मिति २०७५ साल असार १३ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त राष्ट्रसंघ Department of Peacekeeping Operations का उपमहासचिव Mr. Jean-Pierre Lacroix को प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल असार १३ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७५ साल असार १० गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूले  भेट गर्नुभयो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो हालै सम्पन्न भएको मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष Pakistan Armed Forces का Chairman Joint Chiefs of Staff Committee General बाट शिष्टाचार भेट

आज मिति २०७५ साल असार ५ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष Pakistan Armed Forces का Chairman Joint Chiefs of Staff Committee General Zubair Mahmood Hayat ले शिष्टाचार भेट गर्नुभयो । सो भेटका अवसरमा नेपाल…

Read More

कार्यभार तोकिएको

आज मिति २०७५ साल असार ५ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यू मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०७५ साल असार ५ गते मंगलबार चीनतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि होली सी का गैरआवासीय Apostolic Nuncio बाट शिष्टाचार भेट

आज मिति २०७५ साल असार ४ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि होली सी का गैरआवासीय Apostolic Nuncio H.E. Archbishop Giambattista Diquattro ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा होली सी र नेपालबीच…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको दुबै सदनको संयुक्त बैठक आह्वान

आज मिति २०७५ साल असार १ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सम्वत् २०७५ साल असार ३ गते आइतबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा…

Read More

इदुलफित्र पर्व २०७५ को शुभ अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुलफित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सामाजिक, साँस्कृतिक, भाषिक र जातिय विविधता बीच अनुपम सुदृढ एकता कायम रहेको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष फिनल्याण्डका राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल जेठ २५ गते शुक्रबारका दिन  राष्ट्रपतिभवन,शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती  विद्यादेवी  भण्डारीज्यूसमक्ष नेपालका लागि फिनल्याण्डका राजदूत H.E. Mr. Jorma Suvanto ले विदाई भेट गर्नुभयो । सो अवसरमा फिनल्याण्ड र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट वृक्षारोपण

आज मिति २०७५ साल जेठ २२ गते मंगलबारका दिन विश्‍व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवन, शीतलनिवास परिसरमा वृक्षारोपण कार्यक्रम भयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले Ginkgo Biloba विरुवाको बोट रोपण गर्नु भयो । सो अवसरमा राष्ट्रपति कार्यालयका…

Read More