सम्माननीय राष्ट्रपतिज्यूबाट समवेदना व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७५ साल फागुन १५ गते ताप्लेजुङ्गमा  हेलिकोप्टर दुर्घटनाग्रस्त भई माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीको दुःखद निधन भएकोमा गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै उक्त हेलिकोप्टरमा सवार भएका पर्यटन…

Read More

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल फागुन १५ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघीय कार्यालय, भियनाका स्थायी प्रतिनिधि श्री प्रकाश कुमार सुवेदीलाई…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल फागुन १० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बेलायतको रक्षा राज्यमन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७५ साल फागुन १० गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष बेलायतको रक्षा राज्यमन्त्री H.E. Mr. Mark Lancaster TD VR MP ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध,…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष माननीय प्रदेश प्रमुखहरुबाट भेट

आज मिति २०७५ साल फागुन ८ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रदेश नं. १, प्रदेश नं. २, प्रदेश नं. ३, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुखहरुले भेट गर्नुभयो ।…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सर्वोच्च अदालतका न्यायाधीशबाट लिखित राजीनामा

आज मिति २०७५ साल फागुन ७ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री दीपकराज जोशीले  नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम मिति २०७५/११/७ गतेदेखि लागू हुने गरी सर्वोच्च अदालतको न्यायाधीश पदबाट लिखित…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ को शुभकामना सन्देश   राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात्…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त राजदूतहरुबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७५ साल फागुन ६ गते सोमबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त अरब ईमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त…

Read More

राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल फागुन ६ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल श्री दीपक अधिकारीलाई फ्रान्सका लागि  नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली)…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल फागुन ६ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्नु…

Read More