सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल चैत्र १५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष म्यानमारका Union Minister for Investment and Foreign Economic Relations बाट शिष्टाचार भेट

आज मिति २०७५ साल चैत 15 गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष म्यानमारका Union Minister for Investment and Foreign Economic Relations, H.E.  U Thaung Tun ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल चैत्र १३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट संवैधानिक परिषद्को सिफारिसमा आयोगका लागि अध्यक्ष पदमा नियुक्त

आज मिति २०७५ साल चैत्र ७ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई तपसिल बमोजिमको निकायका लागि अध्यक्ष पदमा नियुक्त गर्नुभएको छ । तपसिल क्र.सं. नामथर निकाय 1 श्री बालानन्द पौडेल राष्ट्रिय प्राकृतिक…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट फागुपूर्णिमा (होली) पर्व, २०७५ का अवसरमा ब्यक्त शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०७५ को शुभकामना सन्देश नेपालीहरुको महान पर्व फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा खुसी र…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल चैत्र ४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल चैत ४ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवाली…

Read More

सम्माननीय राष्ट्रपतिज्यू न्यूयोर्कको औपचारिक भ्रमण सम्पन्‍न गर्नु भई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू  संयुक्त राष्ट्र संघको ७३औं महासभाका महामहिम अध्यक्षको निमन्त्रणामा महिलाहरुको अवस्थासम्बन्धी आयोग (Commission on Status of Women) को ६३औं अधिवेशनमा हुने ‘Women in Power’ विषयक उच्च स्तरीय कार्यक्रममा सहभागी हुन मिति २०७५ साल फागुन २६ गते…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संयुक्त राष्ट्र संघको ७३औं महासभाका महामहिम अध्यक्षको निमन्त्रणामा महिलाहरुको अवस्थासम्बन्धी आयोग (Commission on Status of Women) को ६३औं अधिवेशनको सिलसिलामा हुने ‘Women in Power’ विषयक उच्च स्तरीय कार्यक्रममा सहभागी हुन सम्वत् २०७५ साल फागुन २६…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “अन्तर्राष्ट्रिय महिला दिवस, २०१९” को अवसरमा व्यक्त शुभकामना सन्देश

“अन्तर्राष्ट्रिय महिला दिवस, २०१९“ को शुभकामना सन्देश १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना दिन चाहन्छु । “लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार: समृद्धिको आधार” भन्ने यस वर्षको…

Read More