कार्यभार तोक्नु भएको

आज मिति २०७६ साल जेठ १६ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यू गणतन्त्र भारतको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०७६ साल जेठ १६ गते बिहीबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट संविधानसभा पदकबाट विभूषित

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गणतन्त्र दिवस, २०७६ को अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान सभाका माननीय सदस्यहरुलाई नेपालको संविधान निर्माणमा योगदान पुर्‍याएबापत संविधानसभा पदकबाट विभूषण प्रदान गर्ने मिति २०७६ साल जेठ…

Read More

कैद सजाय माफी तथा कट्टा

आज मिति २०७६ साल जेठ १४ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र दिवस, २०७६ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका माधव राईसमेत ४३४ (चार सय चौतीस) जना कैदीहरुको भुक्तान…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट गणतन्त्र दिवस, २०७६ को अवसरमा दिनुभएको शुभकामना सन्देश

बाह्रौँ गणतन्त्र दिवसको सुखद अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछु । निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा…

Read More

राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल जेठ ७ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव श्री गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

Read More