सम्माननीय राष्ट्रपतिज्यूले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना सन्देश अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर २०१९ (२०७६ साल असोज १४)  को अवसरमा राष्ट्रका सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकहरूको सुखी, स्वस्थ र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस वर्षको ज्येष्ठ नागरिक दिवसको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि श्रीलंकाका राजदूतबाट विदाई भेट

आज मिति २०७६ साल असोज ९ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि श्रीलंकाका राजदूत H.E. Ms. W.S. Perera ले विदाई भेट गर्नुभयो । सो अवसरमा श्रीलंका र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित…

Read More

राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल असोज ९ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री दावा फुटी शेर्पालाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “जितीया पर्व, २०७६” का अवसरमा ब्यक्त शुभकामना सन्देश

जितीया पर्व, २०७६ को शुभकामना सन्देश नेपाली नारीहरुको विशेष पर्व जितीयाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्‍भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट व्यक्त सम्बोधन

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा महामहिम राजदूत तथा कूटनीतिक नियोगप्रमुख दम्पत्तिका लागि आयोजना गर्नुभएको स्वागत समारोहमा दिनुभएको सम्वोधन शीतलनिवास, काठमाडौँ दिगो शान्ति, स्थायित्व तथा न्याय, समानता, विकास, समावेशी लोकतन्त्र र गणतन्त्रात्मक शासन व्यवस्थाको…

Read More

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६  का अवसरमा राष्ट्रपतिको कार्यालयद्वारा आज मिति २०७६ साल असोज ३ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा सरिक हुनुभयो। उक्त कार्यक्रममा सम्बोधन गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले राजनीतिक संक्रमणको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाटकैदको सजाय कट्टा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासमेतका 260 (दुई सय साठी) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट सजाय माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को  सिफारिसमा रामकिशोर साह तेलीसमेत 22 (बाइस) जना व्यक्तिहरुलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो,…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट विभूषण (मानपदवी, अलंकार र पदक) प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान दिवस, २०७६ को अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा 634 जना महानुभावहरुलाई विभूषण (मानपदवी, अलंकार र पदक) प्रदान गर्नु भएको छ । मानपदवी महाउज्ज्वल राष्ट्रदीप 2 सुप्रसिद्ध…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “संविधान दिवस तथा राष्ट्रिय दिवस,२०७६” को अवसरमा व्यक्त शुभकामना सन्देश

 संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ को शुभकामना सन्देश नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट विक्रम सम्बत् २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण र जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप आज संविधान दिवस तथा…

Read More