सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “नेपाल सम्वत्, ११४०” को अवसरमा दिनुभएको शुभकामना सन्देश

 “नेपाल सम्वत् ११४०” को शुभकामना सन्देश नेपाल सम्वत् ११४० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको मौलिक सम्वत्‌को रूपमा रहेको नेपाल सम्वत्‌ले…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “तिहार पर्व, २०७६” को अवसरमा दिनुभएको शुभकामना सन्देश

 “तिहार पर्व, २०७६” को शुभकामना सन्देश तिहार पर्व, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यमपञ्चकको पाँच दिनसम्म मनार्इने यस पर्वमा पशुपंक्षी…

Read More

विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल कार्तिक ८ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ…

Read More

कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यू असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १८औं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्वत् २०७६ साल कात्तिक ७ गते बिहीबार अजरबैजानको बाकुतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा…

Read More

सम्माननीय राष्ट्रपतिज्यू म्यानमार र जापानको भ्रमण सम्पन्न गर्नु भई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू  मित्रराष्ट्र म्यानमारका महामहिम राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा २०७६ साल असोज २९ गते बुधबारका दिन राजकीय भ्रमणको सिलसिलामा मित्रराष्ट्र म्यानमारतर्फ प्रस्थान गर्नु भई सो भ्रमण पूरा गरी जापानी सम्राट नोरुहितोको राज्याभिषेक तथा गद्दी आरोहण विशेष समारोहमा सहभागी…

Read More

कार्यभार तोक्नुभएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र म्यानमारका महामहिम राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको राजकीय भ्रमणको शिलशिलामा सम्वत् २०७६ साल असोज २९ गते बुधबारका दिन म्यान्मारतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२)…

Read More

राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण

आज मिति २०७6 साल असोज 28 गते मंगलबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री दावा फुटी शेर्पा र अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त…

Read More

राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल असोज 28 गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री महेशराज दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (हरि प्रसाद दाहाल) प्रवक्ता

Read More

विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल असोज २७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ…

Read More