राजदूत पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७७ साल बैशाख १४ गते आइतबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री महेन्द्रबहादुर पाण्डेले राजदूत पदको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश खारेज

आज मिति २०७७साल बैशाख १२ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम देहाय बमोजिमका अध्यादेशहरु खारेज गर्नु भएको छ । क्र.सं. अध्यादेशको नाम १….

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पाँचौँ भूकम्प स्मृति दिवसका सन्दर्भमा दिनुभएको सन्देश

पाँचौँ  भूकम्प स्मृति  दिवसको सन्देश २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूमा परी जीवन गुमाउनु भएकाहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । साथै घाइते तथा अङ्गभङ्ग भई हालसम्म…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७७ साल बैशाख ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरु जारी गर्नु भएको छ । क्र.सं. अध्यादेशको नाम १. संवैधानिक परिषद् (काम, कर्तब्य,…

Read More

विज्ञप्ति

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) का कारण विशेष परिस्थिति उत्पन्न भएकोले यस कार्यालयको लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शीर्षक अन्तर्गत विनियोजित बजेट मध्येबाट रु. ९ करोड ५० लाख नेपाल सरकारको संघीय संचित कोषमा जम्मा हुने व्यवस्था…

Read More

राजदूत पदमा नियुक्त

आज मिति २०७7 साल बैशाख 5 गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री महेन्द्रबहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (केशव प्रसाद घिमिरे)…

Read More

नयाँ वर्ष २०७७ सालको शुभ अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

नयाँ वर्ष २०७७ सालको शुभकामना सन्देश नयाँ वर्ष २०७७ साल आगमनको यस महत्वपूर्ण उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा काेभिड -१९ विश्वव्यापी महामारीको सन्दर्भमा २०७६ साल चैत्र २१ गते नेपाल टेलिभिजनमार्फत दिनुभएको भिडियो सन्देशको ट्रान्सक्रिप्ट

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज मानवजातिले कोरोना महामारीको कारण एउटा अकल्पनीय परिस्थितिको सामना गरिरहेको छ । संसारका सबैजसो मुलुकहरूमा फैलिरहेको यस महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन भने सकेन । यद्यपि अहिलेसम्म नेपालमा आन्तरिक सङ्क्रमण देखिएको छैन । बाहिरबाट…

Read More