सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गणतन्त्र दिवस, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गणतन्त्र दिवस, २०७७ को शुभकामना सन्देश १३ औं गणतन्त्र दिवसको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । हाम्रो देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि…

Read More

कैद सजाय माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ (दुई सय तेत्तीस) जना कैदीहरुको बाँकी कैद…

Read More

सजाय माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिल देव  साह कानूसमेतका ८ (आठ) जना व्यक्तिहरुलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट…

Read More

वार्षिक प्रतिवेदन ग्रहण

आज मिति २०७७ साल जेठ १२ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा आर्थिक वर्ष २०७५/०७६ मा नेपाल सरकारले…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ईद (इदुल फित्र) पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईद (इदुल फित्र) पर्व, २०७७ को शुभकामना सन्देश इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा आ.व. २०७७/७८ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७७ साल जेठ २ गते संघीय संसदको संयुक्त वैठकमा आर्थिक वर्ष २०७७/७८ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रमको पूर्ण पाठको लागि यहाँ क्लिक गर्नुहोस् ।

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २५६४औं बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ तथा बौद्धनाथको दर्शन एवं दीप प्रज्वलन सम्पन्न

बैशाख २५, काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६४ औं बुद्ध जयन्तीको अवसरमा आज नेपालका प्रमुख बौद्ध स्तुपहरूमध्ये काठमाडौँमा अवस्थित स्वयम्भूनाथ र बौद्ध स्तुपको दर्शन गर्नुुभयो । उहाँले उक्त दुवै प्रसिद्ध स्तुपहरूको परिक्रमा गर्नुका साथै दीप प्रज्वलन गरी विश्व…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उभौली पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश

उभौली पर्वको शुभकामना सन्देश नेपालका आदिवासी किराँत समुदायको पवित्र एवम् महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खा लगायत संपूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६४ औं बुद्ध जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

२५६४ औं बुद्ध जयन्तीको शुभकामना सन्देश बौद्ध दर्शनका प्रवर्तक तथा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६४ औं जन्म जयन्तीको उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी, स्वदेश तथा विदेशमा रहनु भएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । गौतम बुद्धको जन्म,…

Read More

संघीय संसदको महासचिव पदमा नियुक्त

आज मिति २०७७ साल वैशाख २२ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम साविक लामाचौर-५, कास्की जिल्ला निवासी डा. भरतराज…

Read More