सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गौरा पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गौरा पर्व, २०७७ को शुभकामना सन्देश गौरा पर्व, २०७७ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका…

Read More

विज्ञप्ति

आज मिति २०७७ साल भदौ ५ गते शुक्रबारका दिन हरितालिका तीज परेको र सो अवसरमा विगतमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू श्री पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड-१९) को कारण…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले हरितालिका (तीज), २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

हरितालिका (तीज), २०७७ को शुभकामना सन्देश नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन…

Read More

सम्माननीय राष्ट्रपतिज्यू समक्ष बङ्‌गलादेशका राजदूतबाट शिष्टाचार बिदाइ भेट

आज मिति २०७७ साल साउन ३२ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि जनगणतन्त्र बङ्‌गलादेशका राजदूत महामहिम Ms. Mashfee Binte Shams ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट उहाँलाई आफ्नो…

Read More

विज्ञप्ति

आज मिति २०७७ साल साउन २७ गते मंगलबारका दिन श्रीकृष्ण जन्माष्टमी परेको र सो अवसरमा विगतमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू पाटनस्थित कृष्ण मन्दिर दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकोमा यस पटक विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) को…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले श्रीकृष्णजन्माष्टमी पर्व, २०७७ को अवसरमा दिनु भएको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०७७ को शुभकामना सन्देश भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारबाट भए गरेको कामका बारेमा जानकारी

साउन २३ गते, काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आज राष्ट्रपति भवनमा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक श्री ईश्वर पोखरेल, माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवाली र माननीय स्वास्थ्यमन्त्री श्री भानुभक्त ढकालबाट…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बकर ईद (इदुल जोहा) पर्व २०७७ को अवसरमा दिनु भएको शुभकामना सन्देश

बकर ईद (इदुल जोहा) पर्व, २०७७ को शुभकामना सन्देश इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर ईद (इदुल जोहा) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको…

Read More