राष्ट्रिय सभा सदस्य निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

आज मिति २०७६ साल माघ १५ गते, बुधबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त  श्री दिनेश कुमार थपलियाले राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६०  बमोजिम राष्ट्रिय सभा…

Read More

प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल माघ १३ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष प्रतिनिधि सभा नियमावली, २०७५ को  नियम ९ बमोजिम नवनिर्वाचित सम्माननीय सभामुख श्री अग्नि प्रसाद सापकोटाज्यूले राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‘सोनम ल्होसार,२०७६’ को अवसरमा दिनु भएको शुभकामना सन्देश

‘सोनम ल्होसार,२०७६’ को शुभकामना सन्देश तामाङ समुदायहरूले मनाउने महान पर्व सोनम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट राजीनामा स्वीकृत

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष विज्ञ श्री सुशील प्याकुरेलले आजैका मितिबाट लागु हुनेगरी दिनु भएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नु भएको छ । २०७६ साल माघ १० गते शुक्रबार (हरि प्रसाद दाहाल) प्रवक्ता

Read More

सम्माननीय राष्ट्रपतिज्यूसँग बेल्जियमका राजकुमारी HRH Princess Astrid बाट भेट

आज मिति २०७६ साल माघ ७ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसँग नेपाल भ्रमणमा रहनु भएका मित्रराष्ट्र बेल्जियमका राजकुमारी HRH Princess Astrid ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नु भयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले राजकुमारीको भ्रमणबाट नेपाल...
Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानका Parliamentary Vice-Minister for Foreign Affairs Hon. Mr. NAKAYAMA Norihiro बाट शिष्टाचार भेट

आज मिति २०७६ साल माघ ३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जापानका Parliamentary Vice-Minister for Foreign Affairs Hon. Mr. NAKAYAMA Norihiro ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच...
Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “माघेसङ्क्रान्ति/मकरसङ्क्रान्ति/माघीपर्व, २०७६” का अवसरमा व्यक्त शुभकामना सन्देश

“माघेसङ्क्रान्ति/मकरसङ्क्रान्ति/माघीपर्व, २०७६” को शुभकामना सन्देश विभिन्‍न समुदायहरूद्वारा मनाउने माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघी चाडको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । यस पर्वमा स्नान, दान, पूजाअर्चना, मनोरञ्‍जन...
Read More

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल पुस २८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरेज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक...
Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिनुभएको सन्देश

पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्देश नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल प्राचीनकालदेखि नै...
Read More