सम्माननीय राष्ट्रपतिज्यूबाट टीका प्रसाद र जमरा ग्रहण एवम् प्रदान

आज मिति २०७३ साल असोज २५ गते मंगलबारका दिन विजया दशमीको पावन अवसरमा बिहान ८:४५ को शुभसाइतमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‌आफ्ना काका श्री खगेन्द्र पाण्डेबाट टीका प्रसाद एवम् जमरा ग्रहण गर्नुभयो । यस अगाडि सम्माननीय राष्ट्रपतिज्यूलाई हनुमानढोका दरबार…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरुको महान चाडका अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व बडा दशैं, तिहार, नेपाल सम्वत् र छठ-२०७३ का सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु । अनेकतामा एकता र सबै जातजाति…

Read More

सजाय माफी

आज मिति २०७३ साल असोज २१ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७३/६/२० को सिफारिसमा बडा दशैं, २०७३ को उपलक्ष्यमा कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२क) एवं सजाय माफी, मुल्तवी, परिवर्तन…

Read More

प्रेस नोट

सम्माननीय राष्ट्रपतिज्यूबाट बडादशैं २०७३ का अवसरमा मिति २०७३/६/२५ गते मंगलबार विजया दशमीका दिन टीका प्रदान हुने हुँदा सम्माननीय राष्ट्रपतिज्यूको हातबाट टीका ग्रहण गर्न इच्छुक सम्माननीयज्यूहरु, माननीय उपप्रधानमन्त्री एवम् मन्त्रीज्यूहरु, व्यवस्थापिका-संसदका माननीय सदस्यज्यूहरु लगायत विशिष्ट महानुभावज्यूहरुलाई अपरान्ह १:०० बजे देखि अपरान्ह…

Read More

सम्माननीय राष्ट्रपतिज्यू पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवस, २०१६ को अवसरमा “राष्ट्रपतिसँग बालिका” कार्यक्रममा सरीक

आज मिति २०७३ साल असोज १९ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवस, २०१६ का अवसरमा आयोजित “राष्ट्रपतिसँग बालिका” कार्यक्रममा सरीक हुनुभयो। समग्र राष्ट्रिय किशोरी सञ्जालको आयोजनामा भएको सो कार्यक्रममा २० जिल्लाका…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न विधेयकहरु प्रमाणीकरण

आज मिति २०७३ साल असोज १८ गते मंगलबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले  व्यवस्थापिका-संसदका विभिन्न मितिको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट न्याय परिषद्को सदस्य पदमा नियुक्त

आज मिति २०७३ साल असोज १७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एसोसिएशनको सिफारिसमा गरामनी-२, झापा  निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद सिटौलालाई न्याय परिषद्को सदस्य…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनका राजदूतबाट बिदाइ भेट

आज मिति २०७३ साल असोज १६ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र चीनका महामहिम राजदूत Mr. Wu Chuntai ले बिदाई भेट गर्नु भयो । भेटमा दुई देशबीच रहिआएको निकट साँस्कृतिक, आर्थिक र…

Read More

२६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७३ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

“ज्येष्ठ नागरिकप्रति गरिने भेदभाव विरुद्ध उभियौं” (“Take a Stand Against Ageism”) भन्ने नाराका साथ देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी आज मनाउन लागिएको २६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७३ (तद्‌नुसार १ अक्टोबर २०१६) को अवसरमा स्वदेश तथा विदेशमा रहनु…

Read More