विश्व मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

समष्टिगत रुपमा मानव अधिकारको संरक्षणमा जुट्न अभिप्रेरित गरौं (“stand up for someoneÚs rights today”) भन्ने नाराका साथ विश्वव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको ६८ औं विश्व मानव अधिकार दिवस १० डिसेम्बर २०१६ को अवसरमा स्वदेश तथा विदेशमा रहनु…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट राजनीतिक दलका नेताहरुसँग भेट

आज मिति २०७३ साल मंसिर १९ गते आइतबारका दिन राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग भेट गर्नुभयो । उक्त अवसरमा नेपालको संविधानको कार्यान्वयनमा देखापरेका चुनौती तथा समसामायिक राजनीतिक विषयहरुमा छलफल भयो । सो…

Read More

विवाह पञ्चमीको उपलक्ष्यमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

त्रेता युगमा मर्यादापुरुष श्री राम र जनक नन्दिनी भूमीपुत्री जानकीको विवाह सम्पन्न भएको आजको पावन दिनमा मार्ग शुक्ल पञ्चमी नेपालको खास गरी मिथिला क्षेत्रमा विवाह पञ्चमीको रुपमा हर्षोल्लासका साथ मनाइरहेको अवसरमा सम्पूर्ण आदरणीय दिदी बहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त…

Read More

२५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

“हासिल गरौं दिगो विकासका १७ लक्ष्य M सुनिश्चत गरौं हामीले चाहेको भविष्य Æ-Achieving 17 goals for the future we want ) भन्ने मूल नाराका साथ विश्वव्यापी रुपमा मनाउन लागिएको २५ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ साल मंसिर १७ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री उमेशप्रसाद मैनालीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगबाट आ.व. २०७२/०७३ मा सम्पादन गरिएका कार्यहरु…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल मंसिर १७ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूत पदमा कार्यरत श्री रमेश प्रसाद खनाललाई होली सीका लागि समेत…

Read More