फागु पूर्णिमा (होली) पर्व, २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

फागु पूर्णिमा (होली) पर्व, २०७३ का  अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश   सबै नेपालीहरुले हर्षोल्लास पूर्वक रङहरुमा रमाएर मनाइने नेपालीहरुको महान पर्व “फागु पूर्णिमा” अर्थात “होली” पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूबाट शपथ ग्रहण

आज मिति २०७३ साल फागुन २६ गते बिहीबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री श्री कमल थापाज्यू र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…

Read More

अन्तर्राष्ट्रिय महिला दिवस, २०१७ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय महिला दिवस, २०१७ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश “Women in the Changing World of Work: Planet 50-50 by 2030” भन्ने नाराका साथ मनाउन लागिएको 107 औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरू लगायत संसारभरका…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सार्कका नवनियुक्त महासचिवबाट शिष्टाचार भेट

आज मिति २०७३ साल फागुन २३ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सार्कका नवनियुक्त महासचिव महामहिम Mr. Amjad Hussain B. Sial बाट शिष्टाचार भेट भयो । सो अवसरमा सार्क मुलुकको समग्र हितका विषयमा कुराकानी भएको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतीय वित्त मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल फागुन १९ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका भारतका वित्त मन्त्री महामहिम Mr. Arun Jaitley बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ साल फागुन १९ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष महान्यायाधिवक्ताको कार्यालयका माननीय महान्यायाधिवक्ता श्री रमन कुमार श्रेष्ठले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७२/०७३ को वार्षिक…

Read More