नयाँ वर्ष २०७४ सालको शुभअवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नयाँ वर्ष २०७४ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र ३० गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित भारतका राजदूत H.E. Mr. Manjeev Singh Puri ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा सम्वत् २०७४ साल बैशाख ४ गते देखि शुरु…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष श्रीलंकाका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र ३० गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित श्रीलंकाका राजदूत H.E. Ms. W.S. Parera ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ साल चैत्र ३० गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष कार्यवाहक महालेखापरीक्षक श्री सुकदेव खत्रीले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७२/०७३ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जर्मनीका Vice President of the Bundestag बाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र २८ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जर्मनीका Vice President of the Bundestag (Lower House of the German Federal Parliament) Mrs. Claudia Roth ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष गणतन्त्र कोरियाका राजदूतबाट शिष्टाचार बिदाइ भेट

आज मिति २०७३ साल चैत्र २८ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल स्थित गणतन्त्र कोरियाका राजदूत H.E. Mr. Choe Yong-jin ले शिष्टाचार बिदाइ भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध एवम्…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विभिन्न क्षेत्रका वुद्धिजिवी एवम् सरोकारवालाहरु संग भेट

आज मिति २०७३ साल चैत्र २७ गते आइतबारका दिन राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विभिन्न क्षेत्रका वुद्धिजिवी एवम् सरोकारवालाहरु संग समसामयिक विषयमा छलफल गर्नु भयो ।     (मोहनप्रसाद वाग्ले) प्रवक्ता

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट राजनीतिक दल सम्बन्धी विधेयक प्रमाणीत

आज मिति २०७३ साल चैत्र २७ गते आइतबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको मिति २०७३/१२/९ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको राजनीतिक दल सम्वन्धी विधेयक २०७३ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जनवादी गणतन्त्र चीनका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र २५ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल स्थित जनवादी गणतन्त्र चीनका राजदूत H.E. Ms. Yu Hong ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्धलाई अझ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र २२ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जापाको Obihiro तथा Tokachi City को व्यवसायिक प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो ।उक्त प्रतिनिधिमण्डलको नेतृत्व नेपालका लागि जापानका राजदूत Mr. Masashi Ogawa ले गर्नु…

Read More