सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बङ्गलादेशका सेना प्रमुखबाट शिष्टाचार भेट

आज मिति २०७४ साल जेठ २४ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका बंगलादेशका सेना प्रमुख Abu Belal Muhammad Shafiul Huq, ndc, psc  बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनिर्वाचित सम्माननीय प्रधानमन्त्रीज्यू, नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यूहरु र नवनियुक्त माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल जेठ २४ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनिर्वाचित सम्माननीय प्रधानमन्त्री शेर वहादुर देउवाज्यूले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट वृक्षा रोपण

आज मिति २०७४ साल जेठ २२ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले  विश्‍व वातावरण दिवस 5 जुन 2017 को अवसरमा राष्ट्रपति भवन, शीतलनिवास परिसरमा वृक्षारोपण गर्नु भयो । सो अवसरमा राष्ट्रपति कार्यालयका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति थियो ।  …

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल जेठ २२ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जर्मनीका राजदूतबाट बिदाई भेट

आज मिति २०७४ साल जेठ १८ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित जर्मनीका राजदूत H.E. Mr. Matthias Meyer ले शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्ध, आपसी हित…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रकृया अघि बढाउन आह्वान

आज मिति २०७४ साल जेठ १८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ (सात) दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन…

Read More