सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जनवादी गणतन्त्र चीनका Vice Premier H.E. Mr. Wang Yang बाट शिष्टाचार भेट

आज मिति २०७४ साल श्रावण ३२ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका Vice Premier H.E. Mr. Wang Yang ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७४ साल श्रावण ३२ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूले  भेट गर्नु भयो । उक्त भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले मुलुकमा हालैको अविरल वर्षाका कारण उत्पन्न वाढी पहिरोबाट भएको…

Read More

प्रेस विज्ञप्ति

केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोको कारण जनधनको ठूलो क्षति भएकोले यस संवेदनशीलतालाई ध्यानमा राखी सम्माननीय राष्ट्रपतिज्यू सरिक हुनुहुने गरी मिति २०७४ साल श्रावण ३१ गते मंगलबार विराटनगर भ्रमणको लागि तय भएका महेन्द्र मोरङ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूद्वारा प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त

सम्माननीय राष्ट्रपतिज्यूले विगत केही दिनदेखि परेको अविरल भिषण वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी जनधनको ठूलो क्षति भएकोप्रति गम्भीर ध्यानाकर्षण गर्नु भएको छ । प्रतिकूल मौसमका कारण हवाइ उडानमा कठिनाई परेको र सडक सञ्जालमा समेत कटान र…

Read More

श्री कृष्ण जन्माष्टमी पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

भगवान श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७४ साल श्रावण २९ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विवरण…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताज्यूबाट राजीनामा पेश

आज मिति २०७४ साल श्रावण २९ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री रमन कुमार श्रेष्ठले  नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७४/४/२९ गतेदेखि लागू हुने गरी…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र भारतका विदेशमन्त्री महामहिम श्रीमती सुश्मा स्वराजबाट शिष्टाचार भेट

आज मिति २०७४ साल श्रावण २६ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका भारतका विदेशमन्त्री महामहिम श्रीमती सुश्मा स्वराजले शिष्टाचार भेट गर्नु भयो । सो अवसरमा दुई देशबीच रहेको ऐतिहासिक तथा मैत्रिपूर्ण…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि किर्गिज रिपब्लिकका (गैह्र आवासीय) महामहिम राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७४ साल श्रावण २५ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि किर्गिज रिपब्लिकका महामहिम राजदूत (गैह्र आवासीय) H.E. Ms. Samargiul Adamkulova ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट सुरक्षाको प्रत्याभूति गर्न सबै सरोकारवालाहरु गम्भीर हुनुपर्ने धारणा व्यक्त

रौतहट जिल्लाको गरुडा नगरपालिका क्षेत्रमा सडक निर्माणको क्रममा बनेको खाडलमा परी चारजना बालिकाको दुःखद निधनसम्बन्धी समाचारको संवेदनशीलता र यसबाट शोकसन्तप्त परिवारमा परेको गहिरो चोटप्रति सम्माननीय राष्ट्रपतिज्यूले भावपूर्ण समवेदना प्रकट गर्नुभएको छ । यसका साथै भोजपुर जिल्लामा तीनजना बालबालिका पानीमा डुबेर…

Read More