विश्‍व मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

१०डिसेम्बर २०१७ का दिन६९ औं विश्‍व मानव अधिकार दिवसनेपालमामनाउन लागिएको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्वन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्‍चिता गरेकोरमानव अधिकारको कार्यान्वयनको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनसम्पन्न भएको अवसरमा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो, कठोर र अनवरत संघर्षको फलस्वरुपः जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्‍चात् सम्पन्‍न भएको पहिलो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आम नेपाली आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरुले उत्साहपूर्वकसहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्नु भएकोमा धन्यवाद…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल मंसिर २२ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम राष्ट्रिय मानव अधिकार…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानी विदेश मन्त्रालयका Parliamentary Vice-Minister बाट शिष्टाचार भेट

आज मिति २०७४ साल मंसिर 20 गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका जापानी विदेश मन्त्रालयका Parliamentary Vice-Minister H.E. Mr. Iwao Horii नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच…

Read More

सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभा तथा प्रदेश सभा दोस्रो चरणको निर्वाचनका अवसरमा आममतदाताको नाममा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो, कठोर र अनवरत संघर्षको फलस्वरुपः जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्‍चात् मुलुकका ४५ जिल्लामा २०७४ साल मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निर्वाचनमा…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल मंसिर १९ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु…

Read More

उधौली पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपालको किरात जातिहरुको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्‍भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालका विभिन्‍न जातजाति र…

Read More

२६औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

“सबैका लागि दिगो र समतामूलक समाज उन्मुख रुपान्तरण” -Transformation towards Sustainable and Resilient Society for All ) भन्ने विश्‍वव्यापी मूल नारा तथा “कोही पनि नछुटुन, दिगो विकासको नाराः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौं हामी सारा ” भन्‍ने राष्ट्रिय नाराका साथ…

Read More