सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विवाह पञ्चमीको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश

  मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको यस पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धार्मिक तथा साँस्कृतिक विविधता युक्त हाम्रो संस्कृति…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्व मानव अधिकार दिवस (१० डिसेम्बर २०१८) का अवसरमा दिनुभएको शुभकामना सन्देश

७० औं विश्‍व मानव अधिकार दिवस मनाउन लागिएको यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्वन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्‍चिता गरेको छ । मानव…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७५ साल मंसिर २३ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ । क्र.सं. अध्यादेशको नाम १. कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनका राजदूतबाट बिदाई भेट

आज मिति २०७५ साल मंसिर २३ गते आइतबारका दिन  राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Ms. Yu Hong ले विदाई भेट गर्नुभयो । सो अवसरमा जनवादी गणतन्त्र चीन  र नेपालबीच रहिआएको सम्बन्ध,…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल मंसिर २३ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम राष्ट्रिय मानव अधिकार…

Read More

सम्माननीय राष्ट्रपतिज्यू मित्रराष्ट्र पोल्याण्डको औपचारिक भ्रमण पूरा गर्नु भई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको २४औं सम्मेलनको उद्‌घाटन समारोहमा भाग लिन मिति २०७५ साल मंसिर १५ गते शनिबार मित्रराष्ट्र पोल्याण्डको औपचारिक भ्रमणमा जानु भएकोमा उक्त भ्रमण पूरा गर्नु भई आज मिति २०७५…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जलवायु परिवर्तन संरचना सम्बन्धि महासन्धिको २४ औँ सम्मेलनमा गर्नुभएको सम्वोधन 

अध्यक्ष महोदय, नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको अति कम विकसित राज्य हो | ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि जलवायु परिवर्तनको दुष्प्रभावको मारमा भने हामी निरन्तर पर्दै आएका छौं। हाम्रा उच्च पर्वतमालाका हिउँ पग्लँदैछन्, सेता हिमालहरु…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २७ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश

“अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समाबेशिता र समानताको सुनिश्‍चितता” (Empowering persons with disabilities and ensuring inclusiveness and equality) भन्ने मूल नारा तथा “मलाई गणना गर, समावेश गर” भन्‍ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको २७ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा अपाङ्गता…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको २४औं सम्मेलनको उद्‌घाटन समारोहमा भाग लिन सम्वत् २०७५ साल मंसिर १५ गते शनिबारका दिन औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र पोल्याण्डतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा सम्माननीय राष्ट्रपतिबाट सम्पादन…

Read More