बालबालिकासंग राष्ट्रपति

आज राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रिय बाल दिवस, २०७६ को अवसरमा बालबालिकासंग राष्ट्रपति कार्यक्रम सम्पन्‍न भयो । “सुनिश्‍चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्‍ने नाराका साथ यस वर्ष मनाउन लागिएको कार्यक्रममा बालबालिकाहरूले सम्माननीय राष्ट्रपतिज्यूसमक्ष उहाँको बाल्यकाल, समग्र बालबालिका र महिलाहरूलाई के…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट कुमारी ईद्रजात्रा पर्व, २०७६ का अवसरमा ब्यक्त शुभकामना सन्देश

कुमारी ईद्रजात्रा पर्व, २०७६ को शुभकामना सन्देश काठमाडौँ उपत्यका लगायतका स्थानहरुमा मनाइने  धार्मिक-साँस्कृतिक महत्वको कुमारी ईन्द्रजात्रा पर्वको शुभ-अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । ईन्द्रजात्रा अनमोल ऐतिहासिक र साँस्कृतिक धरोहरको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल भाद्र २५ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष Parliament of Ireland का सभामुखबाट शिष्टाचार भेट

आज मिति २०७६ साल भदौ २४ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका Parliament of Ireland का सभामुख Rt. Hon. Sean O Fearghail को नेतृत्वमा आईरिस प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनका विदेश मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७६ साल भदौ २३ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका State Councilor and Minister, Ministry of Foreign Affairs  H.E. Mr. Wang Yi ले शिष्टाचार भेट गर्नुभयो…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल भदौ २२ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा फ्रान्सका लागि नेपालको आवासीय राजदूत श्री दीपक अधिकारीलाई पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट ४० औं राष्ट्रिय शिक्षा दिवस, २०७६ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा विद्याभूषण प्रदान

आज मिति २०७६ साल भाद्र २२ गते आइतबारका दिन ४० औं राष्ट्रिय शिक्षा दिवस, २०७६ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट हरितालिका तीज, २०७६ को अवसरमा ब्यक्त शुभकामना सन्देश ।

हरितालिका तीज, २०७६ को अवसरमा ब्यक्त शुभकामना सन्देश । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्‍भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त राजदूतहरुबाट राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण

आज मिति २०७६ साल भदौ १५ गते आइतबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष बंगलादेशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका डा. वंशीधर मिश्र र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका…

Read More