सम्माननीय राष्ट्रपतिज्यू र मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति Xi Jinping बीच भेटवार्ता

आज मिति २०७६ साल असोज २५ गते शनिबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति Xi Jinping बीच भेटवार्ता भयो । सो अवसरमा दुई देशबीच रहिआएको मैत्रीपूर्ण…

Read More

विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल असोज २४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालीहरूको महान चाड “वडा दशैं/विजयादशमी, २०७६” का अवसरमा ब्यक्त शुभकामना सन्देश

नेपालीहरूको महान चाड “वडा दशैं/विजयादशमी, २०७६” को शुभकामना सन्देश नेपालीहरूको महान चाड वडा दशैं/विजयादशमी, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु ।…

Read More

प्रेस नोट

सम्माननीय राष्ट्रपतिज्यूबाट बडादशैं, २०७६ को अवसरमा मिति २०७६ असोज २१ गते मंगलबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट टीका ग्रहण गर्न इच्छुक सम्माननीयज्यूहरु, माननीय उपप्रधानमन्त्रीज्यूहरु, माननीय प्रदेश प्रमुखज्यूहरु, माननीय मन्त्रीज्यूहरु, माननीय न्यायाधीशज्यूहरु, संघीय-संसदका माननीय सदस्यज्यूहरु, संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरु, विशिष्ट महानुभावज्यूहरुलाई…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर) को अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा बसोवास गर्ने सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रले निर्धारण गरेको नारा समसामयिक छ ।…

Read More