सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट फाल्गुनन्द जयन्तीको अवसरमा व्यक्त शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश किराँत धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्द जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा उच्च कदर गर्दै सरकारले उहाँलार्इ राष्ट्रिय…

Read More

थारु आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष थारु आयोगका माननीय अध्यक्ष श्री बिष्णुप्रसाद चौधरीज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४  बमोजिम आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश…

Read More

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मुस्लिम आयोगका माननीय अध्यक्ष श्री समिम मिँया अन्सारीज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन…

Read More

संयुक्त अधिराज्यका राजदूतबाट विदाई भेट

आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन   सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि संयुक्त अधिराज्यका राजदूत H.E. Richard Charles Morris ले राष्ट्रपति भवन, शीतलनिवासमा विदाई भेट गर्नुभयो । सो अवसरमा संयुक्त अधिराज्य र नेपालबीच रहि आएको…

Read More

लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष  लोक सेवा आयोगका माननीय अध्यक्ष श्री उमेशप्रसाद मैनालीले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगबाट आ.व. २०७५/०७६ मा सम्पादन गरिएका कार्यहरु…

Read More

प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण

आज मिति २०७६ साल कात्तिक १9 गते, मंगलबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय प्रदेश प्रमुखज्यूहरुले देहाय बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो । क्र.सं. नामथर प्रदेश १ श्री सोमनाथ अधिकारी ‘प्यासी’,…

Read More

सम्माननीय राष्ट्रपतिबाट प्रदेश प्रमुख पदमा नियुक्त

आज मिति २०७६ साल कात्तिक १८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिषरिषद्को सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई देहाय बमोजिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छः क्र.सं. नामथर प्रदेश १ श्री सोमनाथ…

Read More

प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १8 गते, सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेलज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७५/०७६…

Read More

आइभोरीकोष्टका महामहिम उपराष्ट्रपतिबाट शिष्टाचार भेट

आज मिति २०७६ साल कात्तिक १८ गते, सोमबारका दिन   सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका आइभोरीकोष्टका महामहिम उपराष्ट्रपति श्री Daniel Kablan Duncan ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल तथा आइभोरीकोष्टबीच…

Read More

भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १८ गते, सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष भाषा आयोगका माननीय अध्यक्ष डा. लवदेव अवस्थीज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन…

Read More