कार्यभार तोक्नु भएको

आज मिति २०७6 साल पुस 25 गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्को कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको कार्यभार सम्माननीय प्रधामन्त्रीज्यू स्वयंले सम्हाली आउनुभएकोमा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा कानून, न्याय...
Read More

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्ति

आज मिति २०७६ साल पुस २३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूत/स्थायी प्रतिनिधिहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त...
Read More

न्याय परिषद्को सदस्य पदमा नियुक्त

आज मिति २०७६ साल पुस २२ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मित्रपार्क-७, काठमाडौं निवासी कानूनविद् वरिष्ठ अधिवक्ता (प्रमाणपत्र नम्बर ३४) श्री लक्ष्मी बहादुर...
Read More

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित नेपाल भ्रमण वर्ष, २०२० को समुद्‍घाटन समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नु भएको सम्बोधन

राष्ट्रियसभाका सम्माननीय अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरू, माननीय मन्त्रीहरू, माननीय प्रदेश मुख्यमन्त्रीहरू मित्र राष्ट्रबाट पाल्नुभएका पर्यटनमन्त्रीहरू, संवैधानिक आयोगका प्रमुखहरू, माननीय सांसदहरू, कूटनीतिक नियोगका पदाधिकारीहरू, राष्ट्र सेवकहरू , सञ्चारकर्मीहरू, उपस्थित भद्र महिला तथा सज्जनवृन्द, पर्यटनलाई आर्थिक समृद्धिको आधारको रूपमा अंगीकार गरी राष्ट्रिय अभियानको...
Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “तमूल्होसार पर्व, २०७६” का अवसरमा दिनुभएको शुभकामना सन्देश

“तमूल्होसार पर्व, २०७६” को शुभकामना सन्देश गुरुङ समुदायको महान पर्व “तमूल्होसार” का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपालमा मनाइने विभिन्‍न…

Read More

कार्यभार तोक्नुभएको

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र माननीय सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा…

Read More

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल पुस ९ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले क्रिसमस डेको अवसरमा दिनुभएको शुभकामना सन्देश

क्रिसमस डेको शुभकामना सन्देश ईसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि भारतका राजदूतबाट विदाई भेट

आज मिति २०७६ साल पुस ८ गते, मंगलबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि भारतका राजदूत महामहिम Manjeev Singh Puri ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार विदाई भेट गर्नुभयो । सो अवसरमा भारत र नेपालबीच रहि आएको सम्बन्ध, आपसी…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल पुस ७ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष श्री चोलेन्द्र शमसेर ज.ब.रा.ज्यूबाट नेपालको संविधानको धारा…

Read More