सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अष्ट्रेलियका राजदूतबाट विदाई भेट

आज मिति २०७३ साल चैत्र २२ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो कार्यावधि पूरा गरी फर्कन लाग्नु भएका नेपालका लागि अष्ट्रेलियाका राजदूत Mr. Glenn White बाट विदाई भेट तथा हाल नेपाल भ्रमणमा रहनुभएका अष्ट्रेलियाकी…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीबाट भेट

आज मिति २०७३ साल चैत्र २१ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल (प्रचण्ड)ज्यूले  भेट गर्नुभयो । उक्त भेटघाटमा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो हालै सम्पन्न मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमण तथा…

Read More