सम्माननीय राष्ट्रपतिज्यूद्वारा प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बाग्लुङ्ग जिल्लाको ढोर पाटन नगर र निशी खोला गाउँपालिकामा साउन २० गते शुक्रबार अबिरल बर्षा पछि आएको पहिरोमा पुरिएर एकै घरका ४ जना सहित ६ जनाको मृत्यु भएको तथा डोटीमा जीप दुर्घटनामा परी ९ जनाले…

Read More