गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल पुस २ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूत/स्थायी प्रतिनिधिहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उधौली पर्व, २०७६को अवसरमा दिनु भएको शुभकामना सन्देश

उधौली पर्व, २०७६को शुभकामना सन्देश किराँत समुदायको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल विभिन्‍न जातजाति र समुदायहरूको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाटसंघीय संसदको दुबै सदनको अधिवेशन आह्वान

आज मिति २०७६ साल मङ्‌सिर २४ गते मङ्गलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७६ साल पुस ४ गते शुक्रबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्‍व मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्‍व मानव अधिकार दिवस (१० डिसेम्बर) को शुभकामना सन्देश ७१ औँ विश्‍व मानव अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पुरा गर्दै राष्ट्रिय स्वतन्त्रता,…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल मंसिर २२ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम राष्ट्रिय मानव अधिकार…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्तबाट उपनिर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

आज मिति २०७६ साल मङ्‌सिर २२ गते, आइतबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त  श्री दिनेश कुमार थपलियाबाट राष्ट्रपति भवन, शीतलनिवासमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम प्रतिनिधि सभा सदस्यको…

Read More

न्याय परिषद्को सदस्य पदबाट लिखित राजीनामा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष न्याय परिषद्का सदस्य श्री पदमप्रसाद वैदिकले नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को देहाय (क) बमोजिम मिति २०७६/८/१८ गते न्याय परिषद्को सदस्य पदबाट लिखित राजीनामा दिनु भएको छ ।    (हरि…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल मङ्‌सिर १८ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछट्टै विशेष समारोहबीच आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा व्यक्त शुभकामना सन्देश

२८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश “दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य” भन्ने राष्ट्रिय संकल्पका साथ मनाउन लागिएको अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा फरकक्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको संविधानले न्याय र समानतामा…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विवाह पञ्‍चमीको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश

विवाह पञ्‍चमीको शुभकामना सन्देश मार्ग शुक्ल पञ्‍चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्‍न भएको विशेष सम्झनामा मनाईने विवाह पञ्‍चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आदिकालमा ज्ञान, शिक्षा र साँस्कृतिक…

Read More