सम्माननीय राष्ट्रपतिज्यूले नेपाली सेनाको कायम मुकायम प्रधान सेनापती पदमा तोक्नु भएको

आज मिति २०७३ साल कात्तिक १९ गते शुक्रबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुख Chief of Army Staff General Abu Belal Muhammad Shafiul Huq, NDC, PSC को निमन्त्रणामा मिति…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल कात्तिक १३ गते शनिबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा त्रिपुरेश्वर, काठमाडौं निवासी श्री दीपकुमार उपाध्यायलाई मन्त्रीस्तरको कुटनीतिक दर्जा दिई गणतन्त्र  भारतको लागि  र बलेटक्सार, गुल्मी…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानको कोयासान सहरका मेयरको नेतृत्वको टोलीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल कात्तिक ९ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका जापानको कोयासान सहरका Mayor Mr. Yoshiya Hirano को नेतृत्वको टोलीबाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट अरब गणतन्त्र ईजिप्टका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल कात्तिक ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव श्री झविन्द्र प्रसाद अर्याललाई अरब गणतन्त्र  ईजिप्टको लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट शिष्टाचार भेट

आज मिति २०७३ साल कात्तिक ५ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले शिष्टाचार भेट गर्नुभयो । भेटमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट हालै मित्रराष्ट्र भारतमा भएको BRICS-BIMSTEC Leaders’ Outreach Summit भ्रमणमा…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष माल्दिभ्स National Defence Force का सेना प्रमुखको टोलीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल कात्तिक २ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका माल्दिभ्स National Defence Force का सेना प्रमुख  Major General Ahmed Shiyam, ndc, psc को नेतृत्वको टोलीबाट शिष्टाचार भेट…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संयुक्त राष्ट्र संघका Under Secretary General बाट शिष्टाचार भेट

आज मिति २०७३ साल कात्तिक १ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका संयुक्त राष्ट्र संघका Under Secretary General Prof. Philippe Douste-Blazy बाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७३ साल असोज २९ गते शनिबारका दिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू BRICS-BIMSTEC Leaders’ Outreach Summit मा भाग लिन जाने सिलसिलामा मित्रराष्ट्र गणतन्त्र भारततर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट शोक व्यक्त

मित्रराष्ट्र थाइल्याण्डका नरेश Bhumibol Adulyadej को निधनको समाचारले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई स्तब्ध र दुःखी तुल्याएको छ । यस दुःखद् घडीमा नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट दिवंगत नरेशप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त राजपरिवार र भावविह्वल थाई जनताप्रति हार्दिक…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट टीका प्रसाद र जमरा ग्रहण एवम् प्रदान

आज मिति २०७३ साल असोज २५ गते मंगलबारका दिन विजया दशमीको पावन अवसरमा बिहान ८:४५ को शुभसाइतमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‌आफ्ना काका श्री खगेन्द्र पाण्डेबाट टीका प्रसाद एवम् जमरा ग्रहण गर्नुभयो । यस अगाडि सम्माननीय राष्ट्रपतिज्यूलाई हनुमानढोका दरबार…

Read More