सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिला बिरुद्ध हुने हिंसा निर्मुलन सम्वन्धी अन्तर्राष्ट्रिय दिवस २०७४ का अवसरमा दिनुभएको शुभकामना सन्देश

संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला बिरुद्ध हुने हिंसा निर्मुलन सम्वन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय  वमोजिम नेपालमा “लैंगिक हिंसा अन्त्यको लागि सबै जुटौः कोही नछुटौं” भन्ने राष्ट्रिय नाराका साथ विभिन्‍न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको…

Read More
_mgl9508-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल मंसिर ८ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री उमेशप्रसाद मैनालीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगबाट आ.व. २०७३/०७४ मा सम्पादन गरिएका कार्यहरु…

Read More
_mgl9478-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका भियतनामका Chief Justice of the Supreme People’s Court, H.E. Mr. Nguyen Hoa Binh बाट शिष्टाचार भेट

आज मिति २०७४ साल मंसिर ८ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका  भियतनामका Chief Justice of the Supreme People’s Court, H.E. Mr. Nguyen Hoa Binh ले शिष्टाचार भेट गर्नुभयो । सो…

Read More

विवाह पञ्चमीको उपलक्ष्यमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

मर्यादा पुरुषोत्तम भगवान श्री राम र माता जानकीको विवाह सम्पन्न भएको मार्ग शुक्ल पञ्‍चमी तिथिको यस पावन दिन विवाह पञ्चमीको शुभ अवसरमा सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको चाडपर्व र संस्कृति नेपालका अमूल्य नीधि…

Read More

सम्माननीय राष्ट्रपतिज्यू संयुक्त अरब इमिरेट्‍सको औपचारिक भ्रमण पूरा गर्नुभई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मिति २०७४ साल कार्तिक २७ गते सोमबार देखि मिति २०७४ साल कार्तिक ३० गतेसम्म संयुक्त अरब इमिरेट्‍सको ‍औपचारिक भ्रमण पुरा  गर्नु भई आज स्वदेश फर्कनु भयो ।   (कृष्णमुरारी न्यौपाने) सहायक प्रवक्ता

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट पूर्वप्रधानमन्त्री स्वर्गीय कीर्तिनिधि विष्टप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको २०७४ साल कार्तिक २५ गते शनिबार भएको असामयिक दुःखद निधनबाट सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई स्तब्ध र दुःखी तुल्याएको छ । देशभक्त नेताको छवि बनाउनु भएका उहाँले जीवनपर्यन्त निर्भिकताका साथ राष्ट्र र सार्वभौमिकता रक्षाकालागि निर्वाह गर्नुभएको भूमिका…

Read More
_mgm9325

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७४ साल कार्तिक २४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषद्को मिति २०७४/७/६ को बैठकबाट सिफारिस भएको देहाय बमोजिमको अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गर्नुभएको छ । क्र.सं. अध्यादेशको नाम १….

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि युएईका महामहिम राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७४ साल कार्तिक २१ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि युएईका महामहिम  राजदूत Mr. Saeed Hamdan Al-Naqbi ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा महामहिम राजदूत Mr. Saeed Hamdan Al-Naqbi ले…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल कार्तिक २० गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अष्ट्रेलियाका लागि आवासीय राजदूत श्री लक्की शेर्पालाई न्यूजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नु…

Read More
_mgm9426

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल कार्तिक १२ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको…

Read More