web_myr54681

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र म्यान्मारका State Counsellor बाट शिष्टाचार भेट

आज मिति २०७५ साल मंसिर १४ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मित्रराष्ट्र म्यान्मारका State Counsellor (सरकार प्रमुख) H.E. Daw Aung San Suu Kyi बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रही आएको…

Read More
imgl6488-web

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) का राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल मंसिर १२ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र  कोरिया (उत्तर कोरिया) का राजदूत H.E. Kim Yong Hak ले विदाई भेट गर्नुभयो । सो अवसरमा प्रजातान्त्रिक जनगणतन्त्र  कोरिया…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७५ का अवसरमा दिनुभएको शुभकामना सन्देश

संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय  वमोजिम नेपालमा “लैंगिक हिंसा र दुर्व्यवहार: छैन हामीलाई स्वीकार” भन्ने राष्ट्रिय नाराका साथ विभिन्‍न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको उपलक्ष्यमा सम्पूर्ण…

Read More
web_mgl6348-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संयुक्त राष्ट्र संघका नायव महासचिवबाट शिष्टाचार भेट

आज मिति २०७५ साल कात्तिक ३० गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका संयुक्त राष्ट्र संघका नायव महासचिव H.E. Ms. Amina J. Mohammed बाट शिष्टाचार भेट भयो । भेटका अवसरमा संयुक्त…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व, २०७५ को अवसरमा दिनुभएको शुभकामना सन्देश

महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकताका साथै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । सूर्य देवता र छठी माताको पूजा आराधना गरी हर्षोल्लासपूर्वक मनाइने…

Read More
bhai-tika_dsc_web_0021

सम्माननीय राष्ट्रपतिज्यूबाट भाइटीका

आज मिति २०७५ साल कार्तिक २३ गते शुक्रबार, भाइटीकाको दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विहान ११:५५ बजेको शुभसाइतमा भाइ श्री डेगेन्द्र पाण्डेलाई सप्तरंगी टीका एवम् माला लगाई दिनु भयो ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सम्वत् ११३९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपाल सम्वत् ११३९ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्‌को रुपमा रहेको नेपाल सम्वत्‌ले…

Read More
web

सम्माननीय राष्ट्रपतिज्यूबाट शुभकामना आदान प्रदान कार्यक्रम

आज मिति २०७५ साल कात्तिक २१ गते बुधबारका दिन नेपालीहरुको महान पर्व बडा दशैंको लगतै परेका तिहार, नेपाल सम्वत्, ११३९ तथा छठ पर्वको सुखद उपलक्ष्यमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूको निमन्त्रणामा राष्ट्रपति भवन, शीतलनिवासमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्‍न भयो…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले तिहार, २०७५ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तिहार, २०७५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हाम्रो संस्कृति र दर्शनले पशुपंक्षी र वनस्पतिलाई मानव जीवनको अभिन्न अंग मानेका कारण तिनीहरुप्रति…

Read More

सम्माननीय राष्ट्रपतिज्यू मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गर्नु भई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मिति २०७५ साल कार्तिक १२ गते सोमबार देखि मिति २०७५ साल कार्तिक १५ गतेसम्म मित्रराष्ट्र कतारको ‍औपचारिक भ्रमण पूरा  गर्नु भई आज स्वदेश फर्कनु भयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

Read More