सम्माननीय राष्ट्रपतिज्यूबाट कार्यभार तोक्नु भएको

आज मिति २०७५ साल कार्तिक १२ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र कतारका महामहिम अमिर (राष्ट्राध्यक्ष) शेख हमाद बीन खालिफा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७५ साल कार्तिक १२ गते सोमबारका दिन औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र कतारतर्फ…

Read More
credential_image1

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल कार्तिक ८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरूको महान चाड बडादशैँका अवसरमा दिनुभएको शुभकामना सन्देश ।

नेपालीहरूको महान चाड बडादशैँ, २०७५ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु । असत्यमाथि सत्यको विजय भएको मान्यता र प्रतीकको रुपमा मनाउने गरिएको…

Read More

प्रेस नोट

सम्माननीय राष्ट्रपतिज्यूबाट बडादशैं, २०७५ को अवसरमा मिति २०७५ कात्तिक २ गते शुक्रबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट टीका ग्रहण गर्न इच्छुक सम्माननीयज्यूहरु, माननीय उपप्रधानमन्त्रीज्यूहरु, माननीय प्रदेश प्रमुखज्यूहरु, माननीय मन्त्रीज्यूहरु, माननीय न्यायाधीशज्यूहरु, संघीय-संसदका माननीय सदस्यज्यूहरु, संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरु लगायत विशिष्ट…

Read More
_mgl4581-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल असोज २५ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री उमेशप्रसाद मैनालीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगबाट आ.व. २०७४/०७५ मा सम्पादन गरिएका कार्यहरु…

Read More
web_mgl4330

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि जापानका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७५ साल असोज २३ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Masamichi  Saigo ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा जापान र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र…

Read More
web_mg_0013

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७५ साल असोज २३ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदूत H.E. Mr. Adam Burakowski ले शिष्टाचार भेट  गर्नुभयो । सो अवसरमा पोल्याण्ड र नेपालबीच रहि आएको सम्बन्ध, आपसी…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७५ साल असोज २२ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले भेट गर्नुभयो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूको हालै सम्पन्न संयुक्त राष्ट्र संघको ७३औं महासभामा सहभागिता एवम्…

Read More

जितिया पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपाली महिलाहरुले पारिवारिक सुख, खुशीयाली र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाइने सांस्कृतिक पर्व जितियाको सुखद् अवसरमा जितिया पर्व मनाउन हुने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति एवम् समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । यस…

Read More

सम्माननीय राष्ट्रपतिज्यूले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा दिनुभएको शुभकामना सन्देश

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर २०१८ (२०७५ साल असोज १५)  को अवसरमा राष्ट्रका सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकहरूको शान्त, सुखी, स्वस्थ र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस वर्षको ज्येष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले “Celebrating…

Read More