web_mgl7932-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त राजदूतहरुबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७५ साल फागुन ६ गते सोमबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त अरब ईमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त…

Read More

राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल फागुन ६ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल श्री दीपक अधिकारीलाई फ्रान्सका लागि  नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली)…

Read More
web_mgl7891-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल फागुन ६ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्नु…

Read More

राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल फागुन ५ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि  नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तबाट लिखित राजीनामा

आज मिति २०७५ साल फागुन ३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त श्री राजनारायण पाठकले  नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७५/११/३ गतेदेखि लागू हुने गरी अख्तियार…

Read More

राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल फागुन १ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री उदयराज पाण्डेलाई मलेसियाका लागि  नेपालको आवासीय राजदूत पदमा  नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

Read More

राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल माघ २९ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री कृष्णप्रसाद ढकाललाई संयुक्त अरब ईमिरेट्सका लागि  नेपालको आवासीय राजदूत पदमा  नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

Read More
_mgl7246-copy-copy

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल माघ २५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न…

Read More
web_mgl7696-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त राजदूतहरुबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७५ साल माघ २५ गते शुक्रबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष इजरायलका लागि नेपालको राजदूत पदमा नियुक्त हुनुभएका डा. अन्जान शाक्यले र संयुक्त राष्ट्र संघ, न्यूयोर्कका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदका…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “सोनमल्होसार २०७५” का अवसरमा व्यक्त शुभकामना सन्देश

“सोनमल्होसार २०७५“ को शुभकामना सन्देश चन्द्रपात्रोअनुसार नयाँ वर्षको रूपमा तामाङगायतका समुदायहरूले मनाउने महान पर्व सोनमल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यो पर्वमा कूल पूजा, प्रकृति…

Read More