सम्माननीय राष्ट्रपतिज्यू र बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनमा सहभागी सदस्य-राष्ट्रहरूका राष्ट्रप्रमुखहरु एवम् सरकार प्रमुखहरुबीच भेटवार्ता
आज मिति २०७५ साल भदौ १४ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र चौथो बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनमा सहभागी सदस्य-राष्ट्रहरूका राष्ट्रप्रमुखहरु एवम् सरकार प्रमुखहरुबीच भेटबार्ता भयो । उक्त अवसरमा बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनका अध्यक्ष नेपालका…

