“मकर संक्रान्ति तथा माघी पर्व २०७४” का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनु भएको शुभकामना सन्देश

“मकर संक्रान्ति तथा माघी पर्व २०७४” को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वहरुको आ-आफ्नै राष्ट्रिय महत्व रहेको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूद्वारा शीतलहरका कारणबाट भएको मानवीय क्षतिप्रति दुख व्यक्त

सम्माननीय राष्ट्रपतिज्यूले विगत केही दिनदेखि देशमा चिसो वढेको र विशेषतः तराइ क्षेत्रमा लागेको बाक्लो हुस्सु र शीतलहर एवम् पश्‍चिम पहाडका केही क्षेत्रमा फैलिएको झाडापखाला र ज्वोरोका कारणबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । तराइ क्षेत्रलगायत देशभर…

Read More
web_mgl0507

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जाम्बियाका Army Commander Lieutenant General Paul MIHOVA, DFS psc plsc PM बाट शिष्टाचार भेट

आज मिति २०७४ साल पुस २० गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र जाम्बियाका Army Commander Lieutenant General Paul MIHOVA, DFS psc plsc PM बाट शिष्टाचार भेट भयो । भेटका…

Read More
1_mgl0393

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष त्रिभुवन विश्‍वविद्यालयका पदाधिकारीहरुबाट भेट

आज मिति २०७४ साल पुष १६ गते आइतबारका दिन राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष त्रिभुवन विश्‍वविद्यालयका पदाधिकारीहरुबाट भेट भयो । उक्त अवसरमा त्रिभुवन विश्‍वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्रीज्यू, सहकुलपति एवम् माननीय उपप्रधान तथा शिक्षामन्त्रीज्यू, जवाहरलाल नेहरु विश्‍वविद्यालयका उपकुलपति…

Read More

“तमूल्होसार पर्व २०७४” का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

महान पर्व “तमूल्होसार” का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ्ग समुदायहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपालमा विभिन्‍न जातजातिले मनाउने विभिन्‍न चाडपर्वहरुले विश्‍वमा नेपालको छुट्टै पहिचान बनाएका छन्…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल पुष १४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रुसी महासंघका लागि आवासीय राजदूत श्री ऋषिराम घिमिरेलाई बेलारुसका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त…

Read More
web_mgm9327

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७४ साल पौष १४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषद्को मिति २०७४/७/६ को बैठकबाट सिफारिस भएको देहाय बमोजिमको अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गर्नुभएको छ । क्र.सं. अध्यादेशको नाम १….

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल पुष १३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि आवासीय राजदूत श्री युवनाथ लम्साललाई फिनल्याण्ड, लिथुआनिया र स्वीडेनका लागि समेत गैरआवासीय नेपाली राजदूत…

Read More

क्रिसमस डेको अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । नेपाल वहुभाषिक, वहुजातिय, वहुसांस्कृतिक, वहुधार्मिक विशेषताले भरिएको देश हो । यहाँ मनाइने हरेक चाड…

Read More
web_mgl0214-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल मंसिर २८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री दीप वस्न्यातज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१)  बमोजिम अख्तियार दुरुपयोग…

Read More