सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल जेठ ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलखर्क-५, संखुवासभा निवासी श्री लक्की शेर्पालाई अष्ट्रेलियाका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (मोहनप्रसाद…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाका कायममुकायम प्रधान सेनापति तोक्नु भएको

आज मिति २०७४ साल जेठ ३ गते बुधबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री संयुक्त राज्य अमेरिकाको अलास्का, US PACOM तथा USARPAC को भ्रमण र सो पश्चात हवाईको होनोलुलुमा सञ्चालन हुने The…

Read More

सम्माननीय राष्ट्रपतिज्यू मित्रराष्ट्र श्रीलङ्काको भ्रमण पूरा गर्नुभई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र श्रीलंकाका महामहिम राष्ट्रपति मैथ्रिपाला सिरिसेनाको मैत्रीपूर्ण निमन्त्रणामा मिति २०७४ साल बैशाख २९ गते देखि मिति २०७४ साल जेठ २ गतेसम्म मित्रराष्ट्र श्रीलंकाको औपचारिक भ्रमण पूरा गर्नुभई आज स्वदेश फर्कनु भएको छ । (मोहनप्रसाद वाग्ले)…

Read More

सम्माननीय राष्ट्रपतिज्यूले स्थानीय तहको निर्वाचनका अवसरमा आम मतदाताको नाममा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधान जारी भए पश्चात् हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन म आह्वान गर्दछु । देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख २९ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ब्राजिलका लागि नेपाली राजदूत पदमा कार्यरत श्री ताराप्रसाद पोखरेललाई चिली र पाराग्वेका लागि समेत गैरआवासीय नेपाली…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख २८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जर्मनीका लागि नेपाली राजदूत पदमा कार्यरत श्री रमेश प्रसाद खनाललाई हंगेरीका लागि समेत गैरआवासीय नेपाली राजदूत…

Read More
dsc_083611

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल बैशाख २६ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयका सम्बन्धमा आर्थिक वर्ष २०७२/०७३ मा नेपाल सरकारले गरेका काम र प्राप्त…

Read More
untitled-11

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल बैशाख २५ गते सोमबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री श्री विजयकुमार गच्छदारज्यू, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख २५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा म्यान्मारका लागि  नेपाली राजदूत पदमा दमक-१३, झापा निवासी श्री भीमकृष्ण उदासलाई नियुक्त गर्नुभएको छ । (प्रल्हादप्रसाद…

Read More
img_4068-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अमेरिकी Democratic Leader and Former Speaker of the House of Representatives Nancy Pelosi को नेतृत्वमा आएको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

आज मिति २०७४ साल बैशाख २५ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अमेरिकी Democratic Leader and Former Speaker of the House of  Representatives Nancy Pelosi को नेतृत्वमा आएको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा…

Read More