सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतका राजदूतबाट शिष्टाचार भेट
आज मिति २०७३ साल चैत्र ३० गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित भारतका राजदूत H.E. Mr. Manjeev Singh Puri ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा सम्वत् २०७४ साल बैशाख ४ गते देखि शुरु…

