सम्माननीय राष्ट्रपतिज्यूबाट समवेदना प्रकट

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७४ साल फागुन २८ गते सोमबारका दिन मित्रराष्ट्र बंगलादेशबाट काठमाडौंका लागि उडेको यात्रुवाहक युएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा दुर्घटनामा परी जीवन गुमाउनेहरुप्रति गहिरो दु:ख व्यक्त गर्नुहुँदै शोकसन्तप्त परिवारजनप्रति समवेदना…

Read More
_mgl30423-web

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनिर्वाचित सभामुखज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७४ साल फागुन २७ गते आइतबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४ को दफा ८ बमोजिम सम्माननीय श्री कृष्णबहादुर महराज्यूले प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ…

Read More

अन्तर्राष्ट्रिय महिला दिवस, २०१८ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

“Time is Now: Rural and Urban Activists Transforming Women’s Lives” भन्ने नाराका साथ मनाउन लागिएको १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संसारभरका सम्पूर्ण दिदीबहिनीहरूमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख, शान्ति एवम् समृद्धिको कामना गर्दछु । महिलाहरुको…

Read More
imgl2743-web

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७४ साल फागुन २२ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको औपचारिक भ्रमणमा रहनुभएका मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्री H.E. Mr. Shahid Khequan Abbasi ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको…

Read More
web-upload

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका ज्येष्ठ सदस्यहरुबाट शपथ

आज मिति २०७४ साल फागुन २० गते आइतबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांश बमोजिम प्रतिनिधि सभाका ज्येष्ठ सदस्य माननीय श्री महन्थ…

Read More

फागु पूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व फागु पूर्णिमा (होली) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीहरुले खुसी…

Read More
web

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल फागुन १५ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति तथा कार्यविभाजन

आज मिति २०७४ साल फागुन १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिषरिषद्‌मा देहाय बमोजिमको नियुक्ति गरी कार्य विभाजन समेत गर्नुभएको छ । क्र.सं. नाम, थर…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको महान्यायाधिवक्ता पदमा नियुक्ति

आज मिति २०७४ साल फागुन ८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा  नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम गौरादह-३, झापा निवासी वरिष्ठ अधिवक्ता श्री अग्नि प्रसाद खरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ…

Read More

महान्यायाधिवक्ताको राजीनामा

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री वसन्तराम भण्डारीले  नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७४/११/३ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको छ । साथै, उहाँले  महान्यायाधिवक्ताको…

Read More