२५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

“हासिल गरौं दिगो विकासका १७ लक्ष्य M सुनिश्चत गरौं हामीले चाहेको भविष्य Æ-Achieving 17 goals for the future we want ) भन्ने मूल नाराका साथ विश्वव्यापी रुपमा मनाउन लागिएको २५ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइ…

Read More

सम्माननीय राष्ट्रपतिज्यूले महिला बिरुद्ध हुने हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवस २०७३ का अवसरमा दिनुभएको शुभकामना सन्देश

प्रत्येक वर्षको नोभेम्बर २५ लाई संयुक्त राष्ट्र संघको महासभाले महिला बिरुद्ध हुने हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय  गरेको छ । नेपालमा पनि “घर शान्ति नै  विश्व शान्तिको आधारः दीगो विकासका लागि लैंगिक हिंसा रहित समाज” भन्ने राष्ट्रिय नाराका…

Read More

छठ पर्व २०७३ को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

सूर्य देवता र छठ माताको पूजा आराधाना गरी मनाइने नेपालीहरुको महान पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धार्मिक…

Read More

नेपाल सम्वत् ११३७ को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल सम्वत् ११३७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालीहरुको आफ्नै मौलिक सम्वत्‌को रुपमा रहेको नेपाल सम्वत्‌ले…

Read More

शुभ दीपावली २०७३ को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व शुभ दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । घरघरमा दीपावली गरी हर्षोल्लासका साथ मनाइने यस चाडले सम्पूर्ण नेपालीहरुको मुहारमा उज्यालोपन ल्याउन सकोस्, नेपाली…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरुको महान चाडका अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व बडा दशैं, तिहार, नेपाल सम्वत् र छठ-२०७३ का सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु । अनेकतामा एकता र सबै जातजाति…

Read More

२६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७३ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

“ज्येष्ठ नागरिकप्रति गरिने भेदभाव विरुद्ध उभियौं” (“Take a Stand Against Ageism”) भन्ने नाराका साथ देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी आज मनाउन लागिएको २६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७३ (तद्‌नुसार १ अक्टोबर २०१६) को अवसरमा स्वदेश तथा विदेशमा रहनु…

Read More

प्रेस काउन्सिल नेपालको ४७ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह २०७३ मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

माननीय सूचना तथा संचारमन्त्री, प्रेस काउन्सिल नेपालका अध्यक्ष, संचारकर्मी मित्रहरु, भद्र महिला तथा सज्जनवृन्द ! प्रेस काउन्सिल नेपाल स्थापना भएको करिब आधा शताब्दी हुन लागेको सन्दर्भमा आयोजित ४७ औँ वार्षिकोत्सव समारोहको अवसरमा काउन्सिल सम्बद्ध सबैलाई शुभकामना र बधाई दिन चाहन्छु…

Read More

जैविक विविधता शैक्षिक उद्यानको समुद्घाटन समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

माननीय मन्त्रीहरु, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत महामहिम रिचार्ड मोरिस, नेपाल सरकार र राष्ट्रिय वनस्पति उद्यानका पदाधिकारीहरु, भद्र महिला तथा सज्जनवृन्द ! प्राकृतिक सौन्दर्यले सुसज्जित तथा पवित्र फूलचोकी पर्वतको काखमा अवस्थित सौम्य हावापानी भएको साँस्कृतिक र धार्मिक महत्वको यस गोदावरी…

Read More

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा राष्ट्रिय बालदिवस २०७३ को अवसरमा आयोजित कार्यक्रममा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

माननीय मन्त्री, माननीय राज्यमन्त्री, माननीय सांसदहरु, प्यारा बालबालिकाहरु, आज सम्मानीत  हुनुहुने महानुभावहरु, भद्र महिलातथा सज्जनवृन्द ! महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय बालदिवस मूल समारोहको कार्यक्रममा सहभागी भई राष्ट्रका अमूल्य निधि र भविष्य निर्माणका आधारका रुपमा रहेका देशभित्र…

Read More