img_16478-copy

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७३ साल चैत्र १७ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको मिति २०७३/१०/१७ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संशोधन) विधेयक, २०७३“ नेपालको संविधानको धारा ११३ को…

Read More
img_1407-copy

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

आज मिति २०७३ साल चैत्र १६ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट भारतीय सेनाका स्थल सेनाध्यक्ष General Bipin Rawat लाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभयो । उक्त समारोहमा माननीय रक्षा…

Read More
compile

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७३ साल चैत्र १३ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको…

Read More
img_0423-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनका रक्षामन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र ११ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री General CHANG Wanquan बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो ।…

Read More
img_0407-copy

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७३ साल चैत्र ११ गते शुक्रबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको मिति २०७३/१२/७ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ…

Read More
img_0400-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संयुक्त राष्ट्र संघका उपमहासचिवबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र १० गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त राष्ट्र संघका उपमहासचिव तथा UNOHRILLS का उच्चायुक्त  महामहिम श्री ज्ञानचन्द्र आचार्यले शिष्टाचार भेट गर्नुभयो । (कुल प्रसाद चुडाल) प्रवक्ता  

Read More
img_0388-copy_600x400

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बंगलादेशका संसदका सभामुखबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र १० गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका बंगलादेशका संसदका सभामुख महामहिम Dr. Shirin Sharmin Chaudhury बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल चैत्र ८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  संघीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूत पदमा कार्यरत श्री रमेश प्रसाद खनाललाई चेक गणतन्त्र, पोल्याण्ड र…

Read More
12345_3167-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ चैत्र ७ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री सुशीला कार्कीज्यूले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालतको आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन…

Read More
compile

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूबाट शपथ ग्रहण

आज मिति २०७३ साल फागुन २६ गते बिहीबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री श्री कमल थापाज्यू र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…

Read More
Load More