सम्माननीय राष्ट्रपतिज्यूबाट समवेदना व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले भारतका पूर्व प्रधानमन्त्री श्री अटल बिहारी वाजपेयीको असामयिक निधनप्रति गहिरो दुःख प्रकट गर्दै मित्रराष्ट्र भारतका महामहिम राष्ट्रपति श्री रामनाथ कोभिन्दलाई समवेदना सन्देश पठाउनुभएको छ । त्यसै गरी  सम्माननीय राष्ट्रपतिज्यूले संयुक्त राष्ट्रसंघका पूर्व महासचिव तथा नोवेल…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली गैरआवासीय राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल साउन २३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त…

Read More
_mgl0701

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल साउन १७ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष  नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत H.E. Mrs. Alaina B. Teplitz ले विदाई भेट गर्नुभयो । सो अवसरमा संयुक्त राज्य अमेरिका र नेपालबीच…

Read More
_mgl0554_for-web1

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल सरकारको आ.व. २०७३/७४ को वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल साउन ११ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा आर्थिक वर्ष २०७३/०७४ मा नेपाल सरकारले गरेका काम र प्राप्त…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट कार्यभार तोक्नु भएको

आज मिति २०७५ साल साउन ८ गते मंगलबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री शेरबहादुर तामाङ्गज्यूले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा…

Read More
_mgl0435-copy

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल असार ३२ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं….

Read More
_mgl0410

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष फ्रान्सका राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल असार २९ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि फ्रान्सका राजदूत H.E. Mr. Yves CARMONA ले विदाई भेट गर्नुभयो । सो अवसरमा फ्रान्स र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित…

Read More
web_mgm0254-copy

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल असार २० गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं….

Read More
_mgl0082-copy

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संयुक्त राष्ट्रसंघका उपमहासचिवबाट शिष्टाचार भेट

आज मिति २०७५ साल असार १३ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त राष्ट्रसंघ Department of Peacekeeping Operations का उपमहासचिव Mr. Jean-Pierre Lacroix को प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति…

Read More
credential

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल असार १३ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु…

Read More
Load More