सम्माननीय राष्ट्रपतिज्यूबाट फागुपूर्णिमा (होली) पर्व, २०७५ का अवसरमा ब्यक्त शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०७५ को शुभकामना सन्देश नेपालीहरुको महान पर्व फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा खुसी र…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “अन्तर्राष्ट्रिय महिला दिवस, २०१९” को अवसरमा व्यक्त शुभकामना सन्देश

“अन्तर्राष्ट्रिय महिला दिवस, २०१९“ को शुभकामना सन्देश १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना दिन चाहन्छु । “लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार: समृद्धिको आधार” भन्ने यस वर्षको…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट “ग्याल्बो ल्होसार, २०७५” को अवसरमा व्यक्त शुभकामना सन्देश

   “ग्याल्बो ल्होसार, २०७५” को शुभकामना सन्देश फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन शेर्पा लगायत महायानी बौद्ध धर्मावलम्बीहरूले मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने महायानी बौद्ध धर्माबलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ को शुभकामना सन्देश   राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात्…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “सोनमल्होसार २०७५” का अवसरमा व्यक्त शुभकामना सन्देश

“सोनमल्होसार २०७५“ को शुभकामना सन्देश चन्द्रपात्रोअनुसार नयाँ वर्षको रूपमा तामाङगायतका समुदायहरूले मनाउने महान पर्व सोनमल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यो पर्वमा कूल पूजा, प्रकृति…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “शहीद दिवस २०७५” का अवसरमा व्यक्त शुभकामना सन्देश

“शहीद दिवस, २०७५” को शुभकामना सन्देश सर्वप्रथम राष्ट्र, राष्ट्रियता, सम्प्रभुता, स्वतन्त्रता, समानता, राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र एवं मानवअधिकारका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघी पर्व, २०७५” का अवसरमा व्यक्त शुभकामना सन्देश

हाम्रो देश नेपालका विभिन्‍न समुदायले माघ १ गते आ-आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघीले परिचित महत्वपूर्ण चाडको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “तमूल्होसार पर्व, २०७५” का अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरुङ्ग समुदायको महान पर्व “तमूल्होसार” का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली गुरुङ्ग समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपालमा विभिन्‍न जातजातिले मनाउने चाडपर्वहरूले विश्‍वमा नेपालको विशिष्ट साँस्कृतिक पहिचान स्थापित…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले क्रिसमस डे को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डे को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । नेपाल वहुभाषिक, वहुजातिय, वहुसाँस्कृतिक, वहुधार्मिक विशेषतायुक्त सुदृढ सामाजिक एकता कायम भएको मुलुक…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उधौली पर्व, २०७५ को अवसरमा दिनु भएको शुभकामना सन्देश

मंसिर शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृति पूजक किराँत समुदायको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्‍भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना…

Read More
Load More